गाईघाट, २० असार : नेपलाकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो ।
हेटौँडा, २० असार : करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि
नवीनबाबु अधिकारी । सिन्धुली, २० असार : गरीब र विपन्न परिवारका १५८ जना उद्यमी बनेका छन् । गरीबी र बेरोजगारीको चपेटामा रहेका स्थानीय युवालाई उद्याशीलता तालीम दिएपछि उनीहरु उद्यमी बनेका
काठमाडौँ, २० असार : नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही
काठमाडौँ, १९ असार : बढ्दो व्यापार घाटा न्यूनीकरण र आर्थिक क्रियाकलापलाई चलायमान गराउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्शले पाँचौँ ‘नेपाल चेम्बर एक्स्पो, २०२०’ आयोजना गर्ने भएको छ । आगामी फागुन

टीका खतिवडा । फिक्कल, १९ असार : इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ
काठमाडौँ, १९ असार : निजी क्षेत्रले व्यापार सहजीकरण र आर्थिक गतिविधि विस्तारमा सरकारको सकारात्मक भूमिकाको अपेक्षा गरेको छ । व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्शले बुधबार आयोजना गरेको कार्यक्रममा
हेटौँडा, १९ असार : औगोगिक क्षेत्र हेटौँडामा जग्गा थप गरेर औद्योगिक क्षेत्र विस्तार गरिएको भए पनि नयाँ उद्योगका लागि जग्गा अभाव भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार
काठमाडौँ, १७ असार : अर्थविद्हरुले राष्ट्रिय रोगका रुपमा निरन्तरता दिइँदै आइएको असारे विकासलाई वर्तमान दुई तिहाइको बलियो सरकारले अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपालमा आज आयोजित साक्षात्कारमा
काठमाडौँ, १६ असार : नेपाल–चीन उद्योग वाणिज्य सङ्घको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्वाचित हुनुभएको छ । सङ्घको आज यहाँ सम्पन्न २०औँ वार्षिक साधारणसभाले तुलाधारलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । सङ्घको