
रमेश लम्साल । काठमाडौँ, ५ पुस : पछिल्ला दिनमा आर्थिक एवम् औद्योगिक नगरीका रुपमा स्थापित हुँदै गएको भैरहवा बुटवल क्षेत्रमा विद्युत्को माग बढ्दै गए पनि उद्योगीले मागेअनुसार ऊर्जा पाएका छैनन्

काठमाडौँ, ५ पुस : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ

सुर्खेत, ४ पुस : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना लगानीका उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग

काठमाडौँ, ४ पुस : महिला उद्यमशीलता विकास गर्न सनराइज बैङ्कले महिला उद्यमीलाई सहुलियत कर्जा प्रवाह गर्ने भएको छ । महिला उद्यमी व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपाल उद्योग परिसङ्घ

रमेश लम्साल । काठमाडौँ, ४ पुस : बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले

विराटनगर, ३ पुस : मुलुकमा उद्योग एवं कलकारखानाको विकास गर्न कोशी करिडोर क्षेत्रका उद्योगीले साझा धारणा सार्वजनिक गरेका छन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष

नारायण ढुङ्गाना । काठमाडौँ, ३ पुस : आर्थिक अपराध नियन्त्रण गरी सुशासन कायम गर्न राजश्व छलीविरुद्ध आक्रामकरूपमा प्रस्तुत हुँदै आएको सरकारले दुई वर्षको अन्तरालमा राजश्व छलीमा संलग्न सयौँ व्यक्ति तथा

काठमाडौँ, ३ पुस : मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बनाइ ठगी गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले वरुण वेभरेज विरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

रमेश लम्साल । काठमाडौँ, ३ पुस : अघिल्ला आर्थिक वर्षमा काम भइरहेको, प्रगति हुन लागेको, केही प्राविधिक जटिलता रहेको भनेर पन्छने सरकारी अधिकारी यसपटक भने अपेक्षित खर्च गर्न नसकेको स्वीकार

वालिङ, २ पुस : यहाँ उत्पादन भएको महलाई जापान निर्यात गर्ने सम्झौता भएसँगै सङ्कलन कार्य थालिएको छ । रेशम विकास कार्यक्रमले यहाँ उत्पादन भएको गुणस्तरयुक्त मह जापानस्थित कम्पनीमा निर्यात गर्ने