अर्थ/उद्योग/वाणिज्य

‘अर्थतन्त्र चलायमान बनाउने माध्यम पर्यटनको विकास’

काठमाडौँ, १ पुस : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने सशक्त माध्यम पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा सरकार तथा निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्ने बताउनुभएको

नवउद्यमीको आत्मविश्वास बढ्दै

कृष्णराज गौतम । काठमाडौँ, २९ मङ्सिर : मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले देशका विभिन्न स्थानबाट आएका युवा उद्यमीका सफलताका कथाले राजधानीम आयोजित एक कार्यक्रमका सहभागी सबैलाई प्रेरणा मिलेको छ ।

स्याङ्जाको सुन्तला चीन निर्यात गर्न छलफल

तोलाकान्त बगाले । वालिङ, २८ मङ्सिर : स्याङ्जाको सुन्तला चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्नका लागि अपनाउन सकिने रणनीतिकाबारेमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ ।

ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द

चितवन, २८ मङ्सिर : देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज यहाँ आयोजित

उत्पादनशील क्षेत्रमा विप्रेषणको प्रयोग नभएकोप्रति चिन्ता

काठमाडौँ, २७ मङ्सिर : ठूलो सङ्ख्यामा विदेशमा श्रम र पसिना बगाएर स्वेदश पठाएको विप्रेषणको सही सदुपयोग नभएकोमा चिन्ता व्यक्त गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को सन्दर्भमा पारेर

तातोपानी भन्सारका प्रमुख बस्नेतविरुद्ध मुद्दा दायर

काठमाडौँ, २७ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सेवा

हिमालय एयरलाइन्सको क्वालालम्पुर सीधा उडान शुरु

काठमाडौँ, २५ मङ्सिर : हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा

खुम्चियो नौवस्ता औद्योगिक क्षेत्र

काशीराम शर्मा । बाँके, २० मङ्सिर : बाँकेमा निर्माण गर्न लागिएको नौवस्ता औद्योगिक क्षेत्रलाई प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुने भएपछि आकार खुम्चिने भएको छ । बैजनाथ गाउँपालिका–५ नौवस्तामा एक हजार

पन्ध्रौंँ योजनामा समृद्धिका चार र सुखका ६ सूचक

ललितपुुर, १९ मङ्सिर : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले चालु पन्ध्रौंँ योजनामा नागरिकलाई सुखी र समृद्ध बनाउने लक्ष्य कार्यान्वयन गराउन आयोग तत्पर रहेको बताउनुभएको छ । नेपाल खुला विश्वविद्यालय

सफलता नजिक पेट्रोलियम अन्वेषणको काम 

नरबहादुर रिजाल । दैलेख, १८ मङ्सिर : यहाँ शुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ । जिल्लाका भूभागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.