अर्थ/उद्योग/वाणिज्य

‘बेरोजगार हुनुहुन्छ ! चिन्ता नगर्नुस्’

अशोक घिमिरे  । काठमाडौँ, ५ भदौ : के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ । यदि रोजगार

आर्थिक वृद्धिदर ८ प्रतिशत घट्दैन : नेपाल राष्ट्र बैंक

नारायण न्यौपाने । काठमाडौँ, ५ भदौ : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा, आर्थिक समितिको

औद्योगिक क्षेत्रमा अनिश्चितकालीन तालाबन्दी

राजविराज, ५ भदौ : औद्योगिक क्षेत्र सुधारसम्बन्धी विभिन्न माग सहित सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ । उक्त क्षेत्रका उद्योग सञ्चालकहरू व्यवस्थापनसमक्ष छ

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

रमेश लम्साल । काठमाडौँ, ५ भदौ : नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी

सार्वजनिक संस्थानमा मनलाग्दी सेवासुविधा

रमेश लम्साल । काठमाडौँ, ४ भदौ : नेपाल टेलिकमले विगत पाँच वर्षमा रु ५६ करोड २८ लाख ६८ हजार २६५ बराबरको मासिक निःशुल्क टेलिफोन र इन्टरनेट सुविधा उपलब्ध गराएको पाइएको छ ।

सेजन र फ्याक्टसबीच सम्झौता

काठमाडौँ, ४ भदौ : नेपाल आर्थिक पत्रकार समाज (सेजन) र ‘फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनी’बीच ‘स्व सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत

कर पुनरावलोकन गर्न गाउँपालिका राष्ट्रिय महासङ्घको आह्वान

काठमाडौँ, ४ भदौ : गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले कर प्रणालीमा देखिएको सामान्य कमजोरीलाई सङ्घीयतासँग जोडेर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेको छ । महासङ्घले एक प्रेस विज्ञप्ति जारी गरी स्थानीय सरकारले

अनुगमनमा अवरोध

काठमाडौँ, ४ भदौ : कालीमाटीका तरकारी व्यापरीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेको छ । व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा कालीमाटी बजार अनुगमनका क्रममा अवरोध

क्यानको बजेट रु ४५ अर्ब १७ करोड

काठमाडौँ, ३ भदौ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५/७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ ।

प्राधिकरण र अपी पावरबीच सम्झौता

काठमाडौँ, ३ भदौ : अपी पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपी पावर कम्पनीबीच विद्युत् खरिद

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.