अर्थ/उद्योग/वाणिज्य

हस्तकला व्यापार मेला

काठमाडौँ, ३१ साउन : हस्तकला सामग्रीको बजार विकास, विस्तार तथा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा १६ औं हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता हुने भएको छ । मेलाका बारेमा

सरकार सहकारी मैत्री रहेको प्रधानमन्त्रीको भनाई

काठमाडौँ, ३१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि १५ बुँदे सुझावसहित गएको राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडको

सडकको गुणस्तर मापन गर्न उपकरण प्रयोगमा ल्याइने

काठमाडौँ, ३१ साउन : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू

आन्दोलनपछि कर फिर्ता गर्ने सहमति

रत्ननगर, ३१ साउन : रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ । गए राति सम्पन्न वार्तामा नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन गरी

जिम्मेवारी पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम समयमै पूरा गर्न सम्बद्ध सबैपक्षलाई निर्देशन दिनुभएको छ

व्यवसायी महासंघको ध्यानाकर्षण

काठमाडौँ, ३० साउन : नेपाल निर्माण व्यवसायी महासंघले आगामी भदौ १ गतेबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐनका केही प्रावधानले सम्पूर्ण निर्माण क्षेत्रलाई नै धराशायी बनाउने भन्दै गम्भीर ध्यानाकर्षण भएको

आर्थिक अराजकता अन्त्य गर्नु सरकारको मुख्य उद्देश्य : अर्थमन्त्री

काठमाडौँ, २९ साउन : अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नुभएको बताउनुभएको छ । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उहाँले जनताको करबाट उठेको राजश्वको

प्राधिकरणको खुद नाफा अर्ब नाघ्ने, चुहावट नियन्त्रण

रमेश लम्साल । काठमाडौँ, २९ साउन  नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा

नयाँ श्रम गन्तव्यमा जिटुजी मोडल अपनाउन सुझाव

काठमाडौँ, २८ साउन : नयाँ मुलुकसँग सरकार सरकारबीचको सम्झौता (जिटुजी)मार्फत नेपाली कामदार पठाउनेसम्बन्धी सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदा जिटुजी मोडल नै उपयुक्त हुने सुझाव दिएको

नेपालमा लगानी गर्न जापानी उद्योगीलाई आग्रह

काठमाडौँ, २८ साउन : नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालको समृद्धिका लागि नेपाली र जापानी उद्योगीहरूबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू क्रियाशील रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.