अर्थ/उद्योग/वाणिज्य

करको दायरा बढ्दा समस्या भएको गाउँपालिका राष्ट्रिय महासङ्घको भनाइ

काठमाडौँ, २४ भदौ : स्थानीय तहमा करमा नभई करको दायरामा मात्र वृद्धि भएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालले आयोजना गरेको ‘स्थानीय तहको करको प्रणालीका तत्कालीन सवालहरू’ विषयक अन्तक्र्रिया कार्यक्रमका

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर देशभरिमै उत्कृष्ट

कञ्चनपुर, २४ भदौ : आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ । आव २०७४÷७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको

तीजका अवसरमा हस्तकला सामग्रीको प्रदर्शनी

काठमाडौँ, २३ भदौ : हरितालिका तीजका अवसरमा राजधानीको जमलमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला सामग्री तथा परिकारको प्रदर्शनी मेला आयोजना गरिएको छ । नेपाल वुमन च्याम्बरले आयोजना गरेको मेलाको महिला,

कर्णालीलाई मुलुककै समृद्ध प्रदेश बनाउन सकिन्छः विज्ञ समूह

सुर्खेत, २३ भदौ : कर्णाली प्रदेश सरकारद्वारा गठित विज्ञ समूहले कर्णालीको समग्र विकासका लागि गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ । समूहका संयोजक जनार्दन शर्मा (प्रभाकर) को अध्यक्षतामा सङ्घीय राजधानी

वनस्पति घ्यू उद्योगले तेल उत्पादन गर्ने

हेटौँडा, २३ भदौ : लामो समयदेखि बन्द रहेको नेपाली वनस्पति घ्यू उद्योग लिमिटेडले तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । करीब एक दशक अगाडि विभिन्न कारणले बन्द भएको सो

माथिल्लो कर्णालीको बिजुली बङ्गलादेशले किन्ने

रमेश लम्साल । ढाका, २३ भदौ : नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको

चिनी आयात तत्काल रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २२ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा सरोकारलासँग छलफल गर्दै उखु

इन्टरनेशनल सिमेन्ट उद्योगको इजाजतपत्र रद्द

काठमाडौँ, २२ भदौ : नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको हो । विभागको आज बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै

सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न निर्देशन

काठमाडौँ, २२ भदौ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या निराकरण गरी सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । म्यानपावर कम्पनीको अवान्छित कार्यको

हचुवाको भरमा कर नलगाउन उपाध्यक्ष कँडेलको सुझाव

काठमाडौँ, २२ भदौ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले हचुवाका भरमा नभई अध्ययनसहित जनतालाई सेवा दिएर कर लागू गर्न स्थानीय तहलाई आग्रह गर्नुुभएको छ । उपाध्यक्ष कँडेलले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.