
एकराज पाठक । काठमाडौँ, १ चैत : पछिल्लो करिब दुई दशक हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा यतिखेर पुनः एकपटक शान्ति वार्ताको प्रयास थालिएको छ । अफगानिस्तानमा अमेरिका–तालिवान युद्धको

गोपालप्रसाद बराल । महोत्तरी, १ चैत : बर्दिवास–जयनगर रेल सेवा विस्तारको परियोजनामा जग्गाको मुआब्जा नतोकिएको जग्गाधनीले मन्त्रीसँग रुवावासी गर्दै गुनासो गरेका छन् । प्रस्तावित रेल सेवा विस्तारको स्थलगत अवलोकनमा महोत्तरीको
विक्रम गिरी । काठमाडौँ, १ चैत : खेल पदाधिकारीले १० किलोमिटर दौडका लागि मैदानमा प्रवेश गर्न महिला खेलाडीको नाम माइकबाट फुके । खेलाडी तम्तयार भएर मैदानमा उत्रिए । त्यहीबीच एउटी फुच्ची

विमलबहादुर बिष्ट । डोटी, २७ फागुन : डोटी जिल्लामा केही महिना यतादेखि छाउगोठ भत्काउने अभियान चलेको छ । अहिलेसम्म ५०० भन्दा बढी छाउगोठ भत्काइए । यो अभियानको अगुवाइ गरेका छन् प्रहरी,

नारायण ढङ्गाना । काठमाडौँ २५ फागुन : भर्खरै कालोपत्रे भएकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वार अगाडिका चिल्ला सडकमा आज मध्याह्न गाडी हुइँकिँदै थियो । सवारी पातलो भए पनि सदाझैँ

रामबहादुर थापा । बागलुङ, २४ फागुन : अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको समापन समारोह चलिरहेको थियो । उद्घोषकले राष्ट्रगानको सम्मान गर्न आग्रह गर्नुभयो । अघिपछिझैँ ‘रेकर्ड’ भएको राष्ट्रगान बजाइएन । राष्ट्रगान

राजाराम कार्की । काठमाडौँ, २४ फागुन : उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरुप कृषिको आयात भने बढेको बढेकै छ भने युवा

नारायण ढुङ्गाना । काठमाडौँ, २४ फागुन : विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नु चानचनुे कुरा होइन । हिम्मत गरेर आठ हजार ८४८ मिटर अग्लो चुचुरो आँक्नेमध्ये थोरैले मात्र पाइला टेक्न सक्छन्

खेमराज गौतम । गलकोट, २१ फागुन : बागलुङ जिल्लाको गलकोटस्थित नौ हजार ३१३ फिट अग्लो पहाड घुम्टेको काखमा छ टेउवा । गलकोट र घुम्टे सबैले सुनेकै नाम भए पनि टेउवा

सनिउल्ला धोबी । कपिलवस्तु, १९ फागुन : सरकारले यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाइरहँदा धेरै महत्व बोकेको जिल्लास्थित शङ्करपुर तालको प्रचार प्रसार हुन सकिरहेको छैन । तालको संरक्षण गर्न नसक्दा