
रमेश लम्साल र नारायण ढुङ्गाना । काठमाडौँ, ९ जेठ : भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि

हरि बाँस्तोला । पोखरा, ५ जेठ : संरक्षणको अभावमा कतै फेवातालकै अस्तित्व मेटिने त होइन भन्ने चासो र चिन्ता बढेका बेला गण्डकी प्रदेश सरकार र यहाँको स्थानीय सरकार यतिखेर संरक्षणमा

नारायण ढुङ्गाना । छाङ्रु, दार्चुला, ४ जेठ: ‘फोहर मलाई’, ‘फोहर जथाभावी नफालौँ’, ‘डस्ट विनको प्रयोग गरौँ,’ चोकचोकमा सरसफाइसम्बन्धी सन्देशमूलक ‘साइन बोर्ड’हरु लहरै देखिन्छन् । भुइँ, बाटो र बस्ती सबै सफा

नारायणी रजौरे । दाङ, १ जेठ : दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो । अस्पताल पु¥याएलगत्तै जुम्ल्याहा

रमेश लम्साल । काठमाडौँ, ३० वैशाख : सरकारले कोरोनाबाट ऊर्जालगायत समग्र क्षेत्रमा परेको नोक्सानीको ठोस मूल्याङ्कन गरेर राहतको प्याकेज ल्याउने स्पष्ट पारेको छ । निर्माणाधीन आयोजनामा झण्डै रु दुई खर्ब

खेमराज गौतम । गलकोट, २६ वैशाख : नेपालमा भन्दा विदेशमा बढी चर्चा हुनेमध्येको एक पर्यटकीय गन्तव्य हो ढोरपाटन । यसै क्षेत्रमा छ ‘ढोरपाटन शिकार आरक्ष’ पनि । अनुमति लिएरै शिकार

मानदत्त रावल । जुम्ला, १७ वैशाख: ‘कोभिड–१९’ को सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो सङ्क्रमणले विश्व समुदायलाई जस्तै नेपाललाई पनि प्रभावित पारेको छ । यही सङ्क्रमणको रोकथामका लागि

रवीन्द्र काफ्ले। फिदिम, १० वैशाख: मेची राजमार्गमा पर्ने पाँचथरको पौवाभञ्ज्याङ बजारबाट माथि डाँडा चढेपछि देखिने सिङ्गो जङ्गलको रुपरङ्ग यतिबेला फेरिएको छ । थरिथरिका गुराँस फुलेर रङ्गिएको जङ्गल अत्यन्तै मनमोहक देखिन्छ

टीका खतिवडा। मङ्गलबारे, ७ वैशाख : देशैभरको लकडाउनका कारण बेला भएको चिया टिप्न नपाउँदा छिप्पिएला भन्ने चिन्तामा रहेका इलामका चिया किसान अहिले भने खुशी भएका छन् । उनीहरुले चिया टिप्न

रमेश गिरी । भक्तपुर, १ वैशाख: कोभिड–१९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलो पटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा