शिक्षा

विद्यालय शिक्षामा समेट्ने गरी पाठ्यक्रम तयार : शिक्षामन्त्री पोखरेल

भक्तपुर, ७ माघ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योगका बारेमा विद्यालय शिक्षामा समेट्ने गरी पाठ्यक्रम तयार पार्न लागेको बताउनुभएको छ । नेपाल सरकारले तय गरेको ‘शान्ति र समृद्धिका

‘सट्टा शिक्षक’ को जागीर धरापमा

रीता लामा । घोराही, ७ माघ : घोराहीका सन्तोष सिजवाल सट्टा शिक्षक बनेको ६ वर्षभयो । घोराही उपमहानगरपालिका–९ मा रहेको मावि तेघरामा विसं २०६९ देखि सट्टा शिक्षकको रुपमा जागिर शुरु गर्नुभएका सिजवाल

दुर्गम बस्तीको विद्यालय नमूना बन्दै

डडेल्धुरा, ७ माघ : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् । डडेल्धुराकै

नेपाल इञ्जिनीयरिङ कलेज विवाद : डिनको अध्यक्षतामा समिति बनाउन सिफारिश

काठमाडौँ, ६ माघ : चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको मोडालिटी बनाउन पोखरा विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका डिनको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गर्न संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको कार्यदलले सिफारिश गरेको

शिक्षक कारवाहीको कानून बन्दैछ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ६ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने सामुदायिक विद्यालयका शिक्षकलाई कारवाही गर्न कानून निर्माण हुँदै गरेको बताउनुभएको छ । भुम्भु गाउँपालिका–८ भुम्लुटारस्थित

स्नातकोत्तरसम्मको पढाइ गाउँमै हुने भएपछि विद्यार्थी खुशी

बैतडी, ४ माघ : गाउँमै स्नातकोत्तरसम्मको पढाइ हुने भएपछि बैतडीका ग्रामीण क्षेत्रका विद्यार्थी खुशी भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा चालू शैक्षिक सत्रबाट स्नातककोत्तरसम्मको पढाइ

गुणस्तरीय शिक्षाको विकासमा सबैको समन्वय आवश्यक

काठमाडौँ, २ माघ : सार्वजनिक तथा निजी क्षेत्रका विद्यालयको शिक्षाको गुणस्तर बढाउन सरकार तथा निजी क्षेत्रको संयुक्त प्रयास हुनुपर्नेमा शिक्षाविद्हरुले जोड दिएका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनीहरुले

नयाँ शैक्षिक नीतिको खाका प्रधानमन्त्रीलाई हस्तान्तरण

प्रकाश सिलवाल । काठमाडौँ, १ माघ : सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाई निजी विद्यालयको व्यापारीकरण विस्थापनलगायत नयाँ शैक्षिक नीतिको खाकासहितको प्रतिवेदन आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । शिक्षामा व्यापारीकरण रोकेर

सहरजिष्ट्रार नियुक्तिको विरोध

काठमाडौँ, १ माघ : पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विश्वविद्यालय नेतृत्वले विवादास्पद व्यक्तिलाई सहरजिष्ट्रारमा नियुक्ति तथा बिना योग्यता परीक्षण उपप्राध्यापकको बढुवा गरिएको भन्दै विरोध जनाएको छ । समाजका अध्यक्ष

ब्रेललिपिका शिक्षक र सामग्री पाउनुपर्ने न्यून दृष्टियुक्त विद्यार्थीको माग

गोपालप्रसाद बराल । बर्दिवास, ३० पुस : महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–१ बिसबिट्टीस्थित माध्यमिक विद्यालय वसन्तपुरमा अध्ययनरत न्यून दृष्टियुक्त विद्यार्थीले ब्रेललिपिका शिक्षक र शैक्षिक सामग्रीको व्यवस्था हुनपर्ने माग राखेका छन् । आफूहरुका लागि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.