शिक्षा

सातै प्रदेशमा एष्ट्रोनोमिकल ओलम्पियाड प्रतियोगिता

काठमाडौँ, १२ माघ : खगोल विज्ञानमा रुचि राख्ने माध्यमिक तहमा अध्ययनरत विद्यार्थीको प्रतिभा पहिचानका लागि आयोजना गरिएको छैटौँ राष्ट्रिय एष्ट्रोनोमिकल ओलम्पियाड प्रतियोगिता सातवटै प्रदेशमा सम्पन्न भएको छ । नेपाल एष्ट्रोनोमिकल

अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग ‘असफल’ !

प्रकाश सिलवाल । काठमाडौँ, १२ माघ : शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ । नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय

महर्षि वेदव्यासबारे पढाइ शुरु

दमौली, १२ माघ : चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले तनहुँको व्यास नगरपालिकाभित्र ‘महर्षि वेदव्यास’ सम्बन्धी पढाइ शुरु भएको छ । व्यास नगरपालिकाभित्रका सामुदायिक,

शिक्षा आयोग प्रतिवेदन : सामुदायिक उत्साहित, निजी असन्तुष्ट

प्रकाश सिलवाल । काठमाडौँ, ११ माघ : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनबाट सामुदायिक विद्यालय क्षेत्र उत्साहित र निजी विद्यालय क्षेत्र आलोचक देखिएका छन् । सामुदायिक विद्यालयलाई गुणस्तरीय र निजी विद्यालयलाई सेवामुखी बनाउन

कृषि विश्वविद्यालयको स्नातकोत्तरको भर्ना स्थगित

चितवन, ११ माघ : कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ । विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना

गाउँपालिकाद्वारा नौ विद्यालयमा मातृभाषा शिक्षक नियुक्त

रवीन्द्र काफ्ले । फिदिम, १० माघ : पाँचथरको फाल्गुनन्द गाउँपालिकाले जिल्लामै पहिलो पटक नौ विद्यालयमा मातृभाषा शिक्षक नियुक्त गरेको छ । गाउँपालिकाले मातृभाषी विद्यार्थीको बाहुल्यका आधारमा ती विद्यालयमा लिम्बू र तामाङ मातृभाषामा

जापानको सहयोगमा पाटन मावि पुनर्निर्माण हुने

काठमाडौँ, ९ माघ : जापान सरकारको सहयोगमा भूकम्पले क्षति भएको ललितपुरस्थित पाटन माध्यामिक विद्यालयको पुनर्निर्माण गरिने भएको छ । विद्यालयको शिलान्यास आज राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवाली र

सामुदायिक विद्यालयबीच एकीकरण

कावासोती, ९ माघ : नवलपरासीको नवलपुरमा रहेका सामुदायिक विद्यालय एकीकरणमा जान थालेका छन् । विद्यार्थी सङ्ख्या कम रहेका र शिक्षक दरबन्दीसमेत कम भएका भौगोलिक रुपमा नजिकको दूरीमा रहेका सामुदायिक विद्यालयबीच

तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक

प्रकाश सिलवाल काठमाडौँ, ८ माघ : आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखी आन्दोलन थालेका छन्

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको ध्यानाकर्षण

काठमाडौँ, ८ माघ : प्रजातन्त्रवादी प्राध्यापक सङ्घले शिक्षा क्षेत्रमा सरकारले गरेको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घका अध्यक्ष जगत तिमल्सेनाले एक विज्ञप्ती जारी गरी सरकारले विश्वविद्यालयलाई गरेको कार्यशैली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.