शिक्षा

प्राविधिक शिक्षाको माग बढ्दो

कृष्ण न्यौपाने । दमौली, २५ माघ : व्यावसायिक धारको पढाइ शुरु भएका तनहुँका विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढेको छ । छोटो समयको पढाइबाट रोजगार सुनिश्चित हुने भएपछि विद्यार्थीहरु प्राविधिक शिक्षातर्फ आकर्षित भएका हुन्

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

फिदिम, २५ माघ : पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको

संस्कृत, वेद र योग विधामा अनुसन्धान गर्ने सहमति

काठमाडौँ, २४ माघ : त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द्र गौतम स्मृति संस्थाबीच बहुउद्देश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योगलगायत विधामा अध्ययन/अनुसन्धान गर्ने सहमति भएको छ । त्रिविका

शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

प्रकाश सिलवाल । काठमाडौँ, २४ माघ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको

जुम्लाका शिक्षकले तलब पाएनन्

सुर्खेत, २४ माघ : कर्णाली प्रदेशका हिमाली जिल्लामा यही माघ २५ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु हुँदैछ । जुम्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले माघ २७ गतेबाट ‘समावेशी र सुरक्षित विद्यालय

एमएस्सी पशु विज्ञान विषयको भर्ना रद्द

चितवन, २३ माघ : कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायले स्नातकोत्तर तहको भर्ना प्रक्रिया रद्द गरेको छ । विश्वविद्यालयको डिनको कार्यालयले यही माघ

नेपाली कलेजमा भारतीय विश्वविद्यालयको परामर्श

काठमाडौँ, २२ माघ : भारतका तीन विश्वविद्यालयका प्रतिनिधिले नेपालका विभिन्न कलेजमा विद्यार्थी र अभिभावकलाई ‘करियर गाइडेन्स सेसन’ परामर्श सञ्चालन गरेका छन् । नेपालका ‘ग्यासियर इन्टरनेशनल’, ‘ट्रिटन’, ‘साइपाल’, ‘लालीगुराँस नेशनल’, ‘जुब्लियन्ट’,

जीवनलाई समृद्ध पार्न शिक्षाको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

रत्ननगर, २२ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनुभएको छ । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै

आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू हुने

काठमाडौँ, २१ माघ : काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र

कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’

सुर्खेत, २१ माघ : कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.