
काठमाडौं, ६ माघ : सडक विभागले आफूलाई राष्ट्रिय राजमार्गमा पर्ने पुल निर्माणमा केन्द्रित गर्ने गरी स्थानीय तह अन्तर्गतका पुल निर्माण नगर्ने तयारी गरेको छ । स्थानीय तह अन्तर्गतका पुल हस्तान्तरण

चितवन, ६ माघ : तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा

चितवन, ६ माघ : माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो । भरतपुर

सुशीला रेग्मी । पाल्पा ४ माघ : कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा

चितवन, २ माघ : जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । केन्द्रका सूचना

पोखरा, १ माघ : पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको

चितवन, ३० पुस : पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज,

काठमाडौ, २९ पुस : नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्न कडाइ गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै नेपालमा बसोबार गर्ने व्यक्तिले

शिवदेव भण्डारी । काठमाडौँ, २८ पौष : कोभिड पछि विस्तारै चलायमान हुँदै गरेको सिन्धुपाल्चोकको प्रख्यात र चर्चित पर्यटकीय गन्तव्य सुकुटेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो नै लाग्न थालेको छ

लालबन्दी, २८ पुस : नेपालमा सार्वजनिक विदा दिइने माघ महिनाको पहिलो दिन माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो । ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले