ब्यानर

थपिए ५८६ जना कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ७१७७ पुग्यो

काठमाडौं, ३ असार : नेपालमा पछिल्लो २४ घण्टामा ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सरकारी कार्यालय आजबाट दुई सिफ्टमा सन्चालन हुँदै

काठमाडौँ, १ असार : कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि

थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं, ३२ जेठ : नेपालमा पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६०  पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

लकडाउन खुकुलो : के–के सेवा खुल्छन्, के–के बन्द रहन्छन्?

नारायण ढुङ्गाना । काठमाडौँ, २९ जेठ : सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण

लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नु : सर्वोच्च

काठमाडौँ, २९ जेठ : सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा

थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित मध्ये ८६१ जना डिस्चार्ज

काठमाडौं, २९ जेठ : नेपालमा पछिल्लो २४ घन्टामा २५० कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार

कक्षा १० को एसईई परीक्षा नलिने सरकारको निर्णय

काठमाडौँ, २९ जेठ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

थप २७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३६४ पुग्यो

काठमाडौं, २८ चैत : नेपालमा आज बुधबार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगैं कोरोना संक्रमितको संख्या कुल संख्या ४३६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

कालापानी क्षेत्रमा नेपाली भूमि कब्जा भएको हो फिर्ता लिन्छौँ : प्रधानमन्त्री

काठमाडौँ, २८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गरेको बताएका छन् । सेना राख्नु भनेको कब्जा गर्नु हो भन्दै उनले भने, हामी कूटनीतिक वार्तामार्फत

खेती गर्ने समयमा वर्षेनी डिएपी र युरिया मलको अभाव

लमही, २८ जेठ : खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.