
काठमाडौं, १८ असार : सरकारले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साँझ

नारायण ढुङ्गाना । काठमाडौँ, १४ असार : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा गएको बुधबार एकैदिनमा चट्याङले सात जनाको ज्यान लियो । सप्तरीमा चार, मोरङ, उदयपुर र

काठमाडौँ, १४ असार : कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

काठमाडौं, १३ असार : केही हप्ता अघि भारतको बंगालमा देखिएको विनाशकारी किरा ‘सलह’ प्रदेश २ को सर्लाही हुँदै नेपालमा समेत प्रवेश गरिसकेको छ । शनिबार अचानक सर्लाहीमा करिब एक लाखको संख्यामा

काठमाडौँ, १२ असार : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो

काठमाडौँ, १२ असार : नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ । विभागले राष्ट्रिय जनगणना,

काठमाडौं, १२ असार : पछिल्लो २४ घण्टामा ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगैं कोरोना संक्रममितको संख्या ११ हजार सातसय ५५ पुगेको छ । देशभर रसुवाबाहेकका ७६

हरि बाँस्तोला । पोखरा, १० असार : केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका

काठमाडौं, १० असार : विगत २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको कुल संख्या दश हजार ७ सय २८ पुगेको छ ।

नारायण न्यौपाने । काठमाडौँ, ८ असार : सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा