ब्यानर

उपत्यकामा १८६ सहित थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ भदौ : शनिबार देशभर कोरोनाका ८ सय ८४  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार

नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु  

विक्रम गिरी । काठमाडौँ, १३ भदौ : नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि हुने

काठमाडौँ, १३ भदौ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने

सज्जा चौलागाईंले जितिन् नेपाल आइडलको उपाधि

काठमाडौं, १३ भदौ : सज्जा चौलागाईंले नेपाल आइडल सिजन–३ को उपाधि जितेकी छिन् । यसअघिका दुई वटै उपाधि पुरुष प्रतिस्पर्धीले जितेकामा यसपटक महिलाले उपाधि जितेर गौरव बढाएकी छिन् । शुक्रबार

काठमाडौं उपत्यकामा ४१५ सहित ९२७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ भदौ : पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ जनाको स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण

जुम्लाको ‘स्याउ’ खरिद गर्न आएनन् व्यापारी   

विजय रावत । खलङ्गा, १२ भदौ :  कोरोना भाइरस रोकथामका लागि जुम्लालगायत देशका अधिकांश स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेपछि यसको मारमा जुम्लाका स्याउ व्यापारी पनि परेका छन् ।यो जुम्ली स्याउ

नेपाली सेनाले निर्माण गरेको पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

नारायण न्यौपाने । काठमाडौँ, १२ भदौ : नेपाली सेनाको व्यवस्थापनमा आव २०७६/७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा

निषेधाज्ञा : अत्यावश्यक काम भन्दै, कार्ड भिरेर डाँडापाखा घुम्दै

काठमाडौं, ११ भदौ : कोभिड-१९ रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको

उपत्यकामा ३७७ सहित १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ११ भदौ : बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको

काठमाडौँ उपत्यकामा ‘फ्लाइओभर’ निर्माण गरिने

काठमाडौं, ११ भदौ : सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.