ब्यानर

थप १३१३ जनामा संक्रमण पुष्टि, १४५५ जना डिस्चार्ज

काठमाडौं, ९ असोज : पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा

तुइनको सहारामा वर्षौँदेखि वारपार

जाजरकोट, ९ असोज : पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जान शिवालय गाउँपालिका–१ सालतडा र शिवालय गाउँपालिका–९ बालुवामा वर्षौँदेखि तुइनको सहारामा वारपार हुँदै आएको छ ।

नदीनाला बहाव बढ्दै : बाढी पहिरोले १४ को मृत्यु, ७ बेपत्ता

काठमाडौँ, ८ असोज : पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही

पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना पुष्टि, १७ जनाकाे मृत्यु

काठमाडौं, ८ असोज : पछिल्लो २४ घण्टामा नेपालमा १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो

चीनले नेपाली भूमि नमिचेको सरकारको प्रष्टीकरण

काठमाडौं, ७ असोज : नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि

पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण, १८९३ जना डिस्चार्ज

काठमाडौं, ७ असोज : पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार

गरिब तथा विपन्नलाई आकस्मिक उपचार सेवा निःशुल्क

काठमाडौं, ७ असोज : सरकारले गरिब तथा विपन्न वर्गका  लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा

पछिल्लो २४ घण्टामा १३५६ कोरोना संक्रमित थपिए, ८२३ जना डिस्चार्ज

काठमाडौं, ६ असोज : बिपछिल्लो २४ घण्टामादेशभर  १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै

विश्व गैँडा दिवसः दुर्लभ एकसिँगे गैँडा संरक्षणमा चुनौती

चितवन, ६ असोज : दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण

फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू

काठमाडौं, ६ असोज : लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.