बैंक/वित्तिय संस्था

सुरक्षा नहुँदा बैंक स्थापनामा ढिलाइ

विनोदसिंह विष्ट । बैतडी, २८ भदौ : सुरक्षा व्यवस्था हुन नसक्दा जिल्लाका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन् । जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन

भूकम्पपीडितको ब्याजदर वृद्धि हुँदैन : अर्थमन्त्री

काठमाडौँ, २४ भदौ : अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि उपलब्ध गराएको सहुलियत ऋणको ब्याजदर वृद्धि नगरिने बताउनुभएको छ । अर्थ मन्त्रालय पुगेका भूकम्प सहुलियत कर्जा पीडित सहजीकरण तथा

बीमा सम्मेलन असोजमा काठमाडौँमा

काठमाडौँ, २४ भदौ : बीमा समितिद्वारा ‘वित्तीय सुदृढीकरण : विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ आँै सम्मेलन आयोजना गरिने भएको छ । अगामी अजोज ९ र १० गते

हुलाक बैंक खारेजीले बचतकर्तामा निराशा

काशीराम शर्मा  । बाँके, २२ भदौ : जिल्ला हुलाक कार्यालय बाँकेमा सञ्चार सेवा लिनेभन्दा बैंकिङ सेवा लिने सेवाग्राहीको भीड बढी देखिन्छ । हुलाकका कर्मचारी पनि सञ्चार सेवाभन्दा पैसा जम्मा गर्ने, भौचर

राष्ट्रिय वाणिज्य बैंक सिमीकोट शाखा नाफामा

हुम्ला, २० भदौ : राष्ट्रिय वाणिज्य बैंक सिमीकोट शाखाले आर्थिक वर्ष ०७४/०७५ मा रु दुई करोड ४५ लाख ३६ हजार नाफा गरेको छ । सेवा सम्पादनमा सहजता र कर्मचारीको लगनशीलताले

बैंकिङ कसुरका अभियुक्त पक्राउ

काठमाडौँ, १३ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई रु दुई करोड २८ लाख ३८ हजार ४०१ हानि पु¥याउने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको

‘विश्व बैंक र निजी क्षेत्रको सहकार्य हुनुपर्छ’

काठमाडौँ, १२ भदौ : नेपाल उद्योग वाणिज्य महासङ्घले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलगायतका क्षेत्रमा विश्व बैङ्क र निजी क्षेत्रबीचको सहकार्य हुनुपर्नेमा जोड दिएको छ । महासङ्घका अध्यक्ष भवानी

राष्ट्र बैंकमा तालाबन्दी

जनकपुरधाम, १० भदौ : प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गर्नुभएको छ । प्रदेश

बागलुङका सबै स्थानीय तहमा बैङ्क

बागलुङ, १० भदौ : स्थानीय तहमा बैङ्क पु¥याउने राष्ट्र बैङ्कको नीति अनुसार यहाँका दशवटै स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् । ग्रीन डेभलपमेन्ट बैङ्कले शनिबार काठेखोला गाउँपालिकामा बैङ्कको शाखा विस्तार

कृषि कर्जा नपाउँदा किसान समस्यामा

जीतबहादुर भण्डारी । पाँचथर, ९ भदौ : पाँचथर फिदिम बजारमा लामो सयमदेखि व्यवसाय गर्दै आएका भरत अधिकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्नका लागि कृषि कर्जा लिन बैंक धाएको झण्डै डेढ वर्ष हुनथाल्यो,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.