बीमा सम्मेलन असोजमा काठमाडौँमा

काठमाडौँ, २४ भदौ : बीमा समितिद्वारा ‘वित्तीय सुदृढीकरण : विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ आँै सम्मेलन आयोजना गरिने भएको छ ।

अगामी अजोज ९ र १० गते काठमाडौँमा हुने सो सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका पाँच सयभन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहने छ । सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघुबीमा लगायतका क्षेत्रमा कार्यपत्रसमेत प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.