बैंक/वित्तिय संस्था

ढुङ्गेल प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ, मङ्गसिर ९ सिभिल क्यापिटल मार्केट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झनकराज ढुङ्गेललाई नियुक्त गरेको छ । बैङ्क तथा वित्तिय संस्थाका साथै पूँजी बजारको क्षेत्रमा २५ बर्षको अनुभव बटुलि

कृषि विकास बैंकका कर्मचारीले गरे रकम करोडौँ दुरुपयोग

रमेश लम्साल । काठमाडौँ, ९ : नागरिकको निक्षेपमा चल्ने बैंकको रकममा कसरी बदमासी हुँदोरहेछ भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दायर गरेको एउटा मुद्दाबाट पुष्टि भएको छ । नागरिकले खाइनखाई

प्राइम बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौँ, ९ मङ्सिर : प्राइम बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी रु

बैंक अफ काठमाण्डुका श्रेष्ठ र बोहरा धरौटीमा रिहा

काठमाडौँ, ८ मङ्सिर : बैंक अफ काठमाण्डुका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई बैंकिङ कसुरमा रु एक/एक करोड धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

नेपाल राष्ट्र बैंकले चार अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री हुँदै

काठमाडौँ, ८ मङ्सिर : नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी

युनाइटेड बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

काठमाडौँ, ३ मङ्सिर : काठमाडौँ महानगरपालिकाको २९ वडामा सञ्चालनमा रहेको युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारीका रुपमा घोषणा गरिएको छ । कामपाको आज बसेको ३८औँ कार्यपालिका बैठकले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा

ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

काठमाडौँ, ३ मङ्सिर : ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५/७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ । बैंकले

सहकारीको एक वर्षमै रु तीस करोडको वित्तीय कारोवार  

कञ्चनपुर, १ मङ्सिर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले आब २०७५÷७६ मा रु ३० करोडको वित्तीय कारोवार गरेको छ । सहकारीले सोही अवधिमा रु चार करोड

सन्दर्भ ब्याजदर कार्यान्वयन नगर्ने सहकारी संस्थाको खारेजी

राजाराम कार्की । काठमाडौँ, ३० कात्तिक : बचत तथा ऋण सहकारी संस्थाले ऋणको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) कार्यान्वयन नगरेको भन्दै सरकारले सहकारी ऐन, २०७४ अनुसार कानूनी कारवाही अगाडि बढाउने

नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड 

काठमाडौँ, ३० कात्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.