बैंक/वित्तिय संस्था

औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौँ, २६ मङ्सिर : विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाह, सेवा

सामाजिक सुरक्षामा सहभागी हुन बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको निर्देशन

काठमाडौँ, २५ मङ्सिर : योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सो प्रक्रियामा तत्काल सामेल हुन निर्देशन दिएको छ

विदेशी गिरोहलाई नेपाली एजेन्टको सहारा : तारोमा बैंक र वित्तीय संस्था

नारायण ढुङ्गाना । काठमाडौँ, २५ मङ्सिर : कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी नेपाली नागरिक प्रयोग गरेर विदेशी गिरोहले पाँच अर्ब विदेश लाने योजना बनाएका थिए । उक्त घटनाबारे प्रहरीले

राष्ट्र बैंकले दुई अर्ब २६ करोडको टे«जरी बिल बिक्री गर्ने  

काठमाडौँ, २२ मङ्सिर : नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २६ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल

ग्लोबल आइएमइ बैंक र जनता बैँक एकीकृत

कृष्णराज गौतम । काठमाडौँ, २० मङ्सिर : निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति

बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा

काठमाडौँ, १९ मङसिर : के कमर्शियल बैंकको मुख्य काम नाफा मात्र आर्जन गर्नु हो ? होइन, भने अनुत्पादक क्षेत्रमा लगानी वढाउन ग्राहकलाई किन हौस्याइरहेका हुन्छन् ? यसको जवाफ सजिलो छैन

एकीकरण हुँदै कामपाका सहकारी

शर्मिला पाठक । काठमाडौँ, १९ मङ्सिर : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मकरूपमा कम गर्ने कार्य शुरु गरेको छ । हाल कामपामा एक हजार ८५६ सहकारी

मासातुस्गु आस्कावा एडिबीको अध्यक्ष 

काठमाडौँ, १६ मङ्सिर : एशियाली विकास बैंकको सञ्चालक समितिको आजको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको दशौँ अध्यक्षका रुपमा चयन गरेको छ । बैठकले उहाँलाई सर्वसम्मत

नयाँ खातामा टेलिकमको प्रिपेड सिम निःशुल्क

काठमाडौँ, १२ मङ्सिर : नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज

बैंकका कर्मचारीमाथि साङ्घातिक आक्रमण

कञ्चनपुर, १२ मङ्सिर : अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा आज दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट माछापुच्छ्रे« बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.