
सुशीला रेग्मी । बेझाड, पाल्पा, ६ माघ : झट्ट सुन्दा अनौठो लाग्छ, खेतको आलीबाट शुरु रामपुरको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लाकै नमूना सहकारीका रुपमा आफ्नो पहिचान बनाउन

रमेश लम्साल । काठमाडौँ, । ४ माघ : हामी गैरीधारास्थित सनराइज बैंकको केन्द्रीय कार्यालय पुग्दा मध्याह्न १२ बजेको थियो । त्यतिखेर सायद विभागीय प्रमुखसँग कुनै महत्वपूर्ण बैठक चलिरहेको थियो ।

काठमाडौँ, १ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको न्यूरोडस्थित कृषि विकास बैंकको कर्मचारी दीपिका रेग्मीसहित आठजनाविरुद्ध सरकारी रकम दुरुपयोग गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
शेरबहादुर सिंह । भीमदत्तनगर, २८ पुस : कुनै बेला साहुजनको घरमा काम गरेर जीविकोपार्जन गर्ने मुक्त कम्लहरीले पुनःस्थापनापछि समाजमा देखाएको अग्रसरताले कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडावका महिलाको दिनचर्या फेरिएको छ ।

काठमाडौँ, २७ पुस : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय चेतना आम नागरिकमा बढाउन दिएको निर्देशनअनुसार नै सनराइज बैंकले अभियान शुरु गरेको छ । बैंकले सर्वसाधारणमा बचत गर्ने

रमेश लम्साल । काठमाडौँ, २५ पुस : सरकारले बैंक तथा वित्तीय संस्थालाई दीर्घकालीन ऋणपत्रको बिक्री गर्न प्रोत्साहन गर्ने नीति लिएपछि त्यसको सार्थक परिणाम देखिएको छ । चालू आर्थिक वर्षमा मात्रै

ललितपुर, २४ पुस : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत उद्यमशीलता र व्यावसायिकतामा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७औँ वार्षिक

काठमाडौँ, २० पुस : उच्च अदालत पाटनले नाडेप कर्मचारी सङ्गठन लघुवित्त वित्तीय संस्था लिमिटेड र त्यसका अध्यक्ष बद्रीप्रसाद नेपाललाई संस्थाको सेवा प्रवाहलगायत कुनैपनि कार्यमा अवरोध एवं हडताल नगर्न आदेश जारी

सुशीला रेग्मी । (पाल्पा), २० पुस : अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले २१ औँ संस्था स्थापना दिवसको अवसरमा विभिन्न विद्यामा उत्कृष्ट व्यक्तिलाई सम्मान गरेको छ । सहकारीबाट ऋण

काठमाडौँ, २० पुस : विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरणमा संलग्न मोरङको रङ्गेली नगरपालिका–२