बैंक/वित्तिय संस्था

बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, ५ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा रहेका समस्याको तत्काल र दीर्घकालीन समाधानका लागि जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले समस्या समाधानका लागि

एडिबी परियोजनाको समग्र प्रगति सुस्त, केही आयोजनामा सुधार

काठमाडौँ, ५ फागुन : एशियाली विकास बैंक (एडिबी)द्वारा देशका विभिन्न भागमा सञ्चालित भौतिक पूर्वाधार निर्माणका परियोजनाको समग्र प्रगति सुस्त रहे पनि केही आयोजनामा अपेक्षाकृत सुधार भएको सार्वजनिक भएको छ ।

हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित

काठमाडौँ, २९ माघ : हिमालयन बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । सो बैंकको आज यहाँ सम्पन्न २७औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र

राष्ट्रको आर्थिक समृद्धिमा सघाउने एनएमबी बैंकको प्रतिबद्धता

काठमाडौँ, २४ माघ : निजी क्षेत्रको वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडले राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने वर्तमान सरकारको परिकल्पना साकार पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकिङ कसुरमा बुढाथोकी कारागार चलान

काठमाडौँ, १४ माघ : बैंकिङ कसुरका फरार व्यक्तिलाई काठमाडौँबाट पक्राउ गरी आज कारागार चलान गरिएको छ । उच्च अदालत पाटनको आदेशले जरिवाना र कैद सजाय तोकिए पनि फरार हुँदै आएका

लाहुरे हुने मोह त्याग्दा बैंक तथा वित्तीय संस्थाको प्रमुख हुन पुगेका शेरचन

रमेश लम्साल । काठमाडौँ, ११ माघ : थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन् । चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो । होटल व्यवसाय

बैंक तथा वित्तीय संस्था गाभ्न अभिप्रेरित गर्दै सरकार

रमेश लम्साल । काठमाडौँ, १० माघ : बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन अभिप्रेरित गर्दै आएको सरकारले त्यसलाई थप गति दिने सङ्केत गरेको छ । सरकारका एक वरिष्ठ मन्त्रीले नै

सबै स्थानीय तहमा बैंकका शाखा : लक्ष्य नजिक सरकार

रमेश लम्साल । काठमाडौँ, ९ माघ : सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा पु¥याउने उद्देश्यले सरकारले

सहारा देशकै ठूलो सहकारी

सुरेन्द्र भण्डारी । सुरुङ्गा, ९ माघ : तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा बनाउन नसकेको सम्झना अझै ताजै छ महेन्द्रकुमार गिरीलाई

कृषि विकास बैंक ५३औँ बर्षमा

काठमाडौँ, ७ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताउनुभएको छ । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.