बैंक/वित्तिय संस्था

एनसिसी बैंकद्वारा एक करोड सहयोग

काठमाडौँ, ६ वैशाख: नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड रुपैयाँ

सिभिल बैंकको ८७ लाख सहयोग

काठमाडौँ, ५ वैशाख : सङ्घ र प्रदेश सरकारको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिभिल बैंक र बैंकका सञ्चालक तथा कर्मचारीबाट रु ८७ लाख

विद्युतीय कारोवार बढ्यो   

काठमाडौँ, २७ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा विद्युतीय कारोवार गर्नेक्रम बढेर गएको पाइएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडका अनुसार लकडाउनको दोस्रो सातामा रु

विद्युतीय कारोवारलाई प्रोत्साहित गर्दै बैंक तथा वित्तीय संस्था 

रमेश लम्साल । काठमाडौँ, १० चैत : केन्द्रीय बैंकको निर्देशनअनुसार नै बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन विद्युतीय कारोवारलाई प्रमुख प्राथमिकता दिएका छन् । ती संस्थाले बैंकमा

नेपाल बैङ्कले कोभिड-१९ रोकथामका लागि एक करोड दिने

काठमाडौँ, ९ चैत : विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड रकम

रकम झिक्न बैंकमा घुइँचो

भक्तपुर, ९ चैत : कोभिड—१९ को सङ्क्रमणबाट जोगिन सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढी भीड जम्मा नगर्न निर्देशन दिए पनि भक्तपुरका सबै बैंकमा आज सर्वसाधारणको अत्यधिक भीड लागेको छ

इ–सेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने 

काठमाडौँ, ७ चैत : डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इ–सेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि नयाँ योजना ल्याइएको इ–सेवाले

लघुवित्त सङ्घ नेपाल गठन, अध्यक्षमा पोखरेल   

काठमाडौँ, ३० फागुन : लघुवित्त संस्थाका सञ्चालक सङ्गठित भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल लघुवित्त सङ्घ नेपाल Microfinance Association of Nepal (MAN) गठन भएको जानकारी दिइयो । नवगठित

पचास लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने

काठमाडौँ, २९ फागुन : रु ५० लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै सो

प्राइम बैंकद्वारा एकीकृत कारोवार शुरु   

काठमाडौँ, २९ फागुन : पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले गाभ्ने तथा गाभिने प्रक्रियालाई निरन्तरता दिएका छन् । सोही क्रममा आजदेखि प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोवार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.