काठमाडौँ, १३ वैशाख : नेपाल संवत् आन्दोलनका नेता मल्ल के सुन्दरद्वारा लिखित उपन्यास ‘शङ्खधर’(नेपालभाषाबाट नेपालीमा अनुदित) आज लोकार्पण भएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वाङ्मय
काठमाडौँ, १३ वैशाख : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)को नवौँ प्राज्ञसभा आज यहाँ शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले शुभारम्भ गर्नुभएको उक्त सभामा प्रतिष्ठानको कार्य प्रगतिको
कृष्ण न्यौपाने । दमौली, १२ वैशाख : मेरा इनार , न त सत्तल पाटी केही छन् जे चिज र धनहरु छन् घरभित्र नै छन् त्येस् घाँसीले कसरी आज दियेछ अर्ती

नारायण ढुङ्गाना । काठमाडौँ, १० वैशाख : धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् । अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको आकर्षण
काठमाडौँ, ९ वैशाख : चित्रकारहरुले देशको संस्कृति र इतिहासको जीवन्त कथा प्रस्तुत गर्ने भएकाले चित्रकला आफैँमा महत्वपूर्ण विधा भएको बताएका छन् । नेपालमा स्थलगत चित्रकलाका लागि आएका चिनियाँ चित्रकारलाई आइतबार
काठमाडौँ । वैशाख ८ गते : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । प्राज्ञ परिषद् सदस्य निशा पोखरेल शर्माको संयोजनमा राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा

काठमाडौँ । वैशाख ७ गते शनिबार : पत्रकारिता र साहित्य लेखनलाई सँगसँगै अगाडि बढाउँदै पछिल्लो समय शिक्षण पेशामा संलग्न रहेकी भोजपुरकी स्रष्टा कविता राईको कविताकृति ‘आमा र जून’ लोकार्पण गरिएको छ

काठमाडौँ, ७ वैशाख : कोशकार एवं साहित्यकार वसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा उहाँकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ । विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मनुभएका
प्रकाश सिलवाल । काठमाडौँ, ७ वैशाख : “त्रिभुवन विश्वविद्यालयमा कविता पढाउँछु, आफै पनि कविता लेख्छु तर सिद्धान्तको कसीमा लेखिने विधा होइन रहेछ कविता ।” कवि एवं उपप्राध्यापक आरएम डङ्गोलको अनुभवले
काठमाडौैँ, ७ वैशाख : वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली