काठमाडौँ ३१ जेठ : साहित्यकार रामप्रसाद आचार्यको प्रबन्ध सङ्ग्रह ‘आध्यात्मवाटिका’को लोकार्पण गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले प्रकाशन गरेको पुस्तकको लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आध्यात्मवाटिकाका
नारायण ढुङ्गाना । काठमाडौँ, ३१ जेठ : कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउनुहुन्थ्यो । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी
काठमाडौँ, ३० जेठ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा हास्यजनक मुहारचित्र (क्यारिकेचर) प्रदर्शनी शुरु भएको छ । नेपाल कला परिषद्मा राखिएको प्रदर्शनी जेठ ३२ गतेसम्म
काठमाडौँ, ३० जेठ : नेपाली जलरङकर्मीले भारतको कोलकातामा कला प्रस्तुत गरेका छन् । भारतको कोलकातामा भएको ‘अन्तर्राष्ट्रिय कला कार्यशाला’मा सहभागी भएका नेपाली चित्रकारले चित्रकलामार्फत नेपाली मौलिक संस्कृतिका साथै स्थलगतरुपमा चित्रकला
काठमाडौँ, २९ जेठ : साहित्यकार, दार्शनिक तथा समालोचक गोविन्द भट्टको स्मृतिमा प्रकाशित पुस्तक ‘सम्झनामा गोविन्द भट्ट’ को लोकार्पण गरिएको छ । साहित्य सन्ध्या नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल मजदूर किसान
काठमाडौँ, २८ जेठ : भोटेकोशी नदीको वरिपरी विकास भएको सभ्यतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ललितपुरमा कला प्रदर्शनी शुरु भएको छ । पाटन सङ्ग्रहालयमा जैमिन थैपी नारायण परोकार केन्द्र र भोटेकोशी गाउँपालिकाको
काठमाडौँ, २८ जेठ : नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवका लागि मूल्याङ्कनको मापदण्डमा परिमार्जन गरी वाचनपछि मात्रै पुरस्कृत कविताबारे निर्णय गर्ने भएको छ । विगत वर्षमा वाचन गरिनुपूर्व नै मूल्याङ्कनकर्ताले
काठमाडौँ, २८ जेठ : शमी साहित्य प्रतिष्ठानले संस्थाबाट कृति प्रकाशित हुने स्रष्टाका लागि रु एक लाखको जीवन बीमाको व्यवस्था शुरु गरेको छ । सो संस्थाले प्रतिष्ठानबाट कृति प्रकाशन हुने स्रष्टाहरु
काठमाडौँ, २७ जेठ: स्थानीय नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को केन्द्रीय कार्यालयमा चार दिवसीय आवासीय लोककला कार्यशाला सम्पन्न भएको छ । नाफा, लोककला विभागद्वारा आयोजित कार्यशालामा १४ जिल्लाका मिथिला चित्रकला, नेवार

वासुदेव पौडेल । पोखरा, २७ जेठ : उमेरले ७६ वर्ष लागिसके पनि युवा जस्तै जोसिला र फुर्तिलो हुनुहुन्छ पोखरेली कलाकार क्षेत्रलाल कायस्थ । केही दिनयता पोखरा आर्ट ग्यालरीमा चलिरहेको संयुक्त