कला/साहित्य/सिर्जना

साहित्यिक पत्रिका झोलामा बोकेर कति बाँड्ने ?

प्रकाश सिलवाल । काठमाडौँ, १३ असार : साहित्यिक पत्रिको स्थायित्वका लागि के गर्ने ? निजी खर्चमा पत्रिका निकालेर झोलामा बोकेर निःशुल्क बाँड्नुपर्ने अवस्थाको अन्त्य कसरी होला ? साहित्यिक पत्रकारका सधैँ उस्तै

नयाँ पुराना पुस्ताका कला प्रदर्शनी

काठमाडौंँ, ११ असार : नेपाली कलाका विभिन्न शैली, विषय र माध्यम समेटिएका चित्र तथा मूर्तिको प्रदर्शनी चलिरहेको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनीमा पाका पुस्तादेखि बालबालिकाका कलाकृति राखिएका

पन्ध्र थरी बाजा बजाउन सक्ने ढकाल ओझेलमा

रामपुर, ११ असार : पाल्पाको रामपुर निवासी टीकाराम ढकालसँग धेरै प्रकारका बाजा बजाउने कला भएर पनि त्यति चर्चामा भने हुनुहुन्न । गीतमा सङ्गीत भर्न धेरै थरीका बाजाको सङ्ग्रह गर्दै आउनुभएका

राष्ट्रिय कविता महोत्सवमा धादिङका प्रभास प्रथम

काठमाडौँ, ९ असार : नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता

प्राज्ञ राजभण्डारीको चित्र ‘एशियन म्युजियम’ मा

काठमाडौँ, ६ असार : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुष्मा राजभण्डारीले सिर्जना गर्नुभएको गणेशको चित्रलाई रुसस्थित ‘एशियन म्युजियम’ मा राखिएको छ । एशियाका विभिन्न देशका अग्रज कलाकारका कलाकृति राखिएको

महोत्सवका लागि ३१ कविता छनोट 

काठमाडौँ, ६ असार : नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवको उपलक्ष्यमा यही असार ९ गते हुन लागेको राष्ट्रिय कविता महोत्सवका लागि ३१ वटा कविता छनोट भएका छन् । प्रतिष्ठानमा प्राप्त ३४० कवितामध्ये

शशिशङ्कर ग्यालरी उद्घाटन, रिमालका चित्रमूर्ति र स्थापत्यकला प्रदर्शनी 

काठमाडौँ, ५ असार : इञ्जिनीयर, आर्किटेक्ट तथा चित्रमूर्तिकार शङ्करनाथ रिमाल र उहाँकी धर्मपत्नी शशी रिमालका नामबाट सञ्चालित ‘शशिशङ्कर ग्यालरी’ आजदेखि उद्घाटन भएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकी

‘जीवन रुपान्तरण’को प्रवचन : कर्मयोगी बने जीवनको सार्थकता

काठमाडौँ, ५ असार : नेपाल–प्रज्ञा प्रतिष्ठानको ६२औँ जन्मोत्सवका अवसरमा आयोजित ‘जीवन रुपान्तरण’ विषयको प्रवचनमा मानव कर्मयोगी बन्न सकेमात्र उसको जीवनले सार्थकता पाउने विश्वास व्यक्त गरिएको छ । लोकतान्त्रिक कलाकार तथा

रिमालको एकल प्रदर्शनी बिहीबारदेखि 

काठमाडौँ, ४ असार : इञ्जिनीयर, आर्किटेक्ट तथा चित्रमूर्तिकार शङ्करनाथ रिमालको एकल कला प्रदर्शनी यही असार ५ गतेदेखि हुने भएको छ । तीस वर्षदेखिका आफ्नो चित्र मूर्तिकला तथा आर्किटेक्चर रेट्रोस्पेक्ट एक्जिबिशन(सिंहावलोकन

सामाजिक रुपान्तरणमा साहित्यको विशिष्ट स्थान : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.