कला/साहित्य/सिर्जना

कोलकातामा मनाइयो भानुजयन्ती

श्याम रिमाल । काठमाडौँ, १८ साउन : भारत पश्चिम बङ्गाल राज्य हावडामा यस वर्षको २०६ औँ भानुजयन्ती पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाली जनकल्याण समिति कोलकाताले

युवानेता घिमिरेको मान्छेका कथाहरु विमोचन

काठमाडौँ, ११ साउन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताउनुभएको छ

भट्टराईको पढ्नैपर्ने पुस्तक ‘परराष्ट्रका पात्र’ बजारमा

काठमाडौँ, ११ साउन : आवासीय विद्यालय, ‘मिशन स्कूल’ र विदेशमा पढेका प्रतिस्पर्धीलाई पाखा लगाउँदै गाउँको सामान्य विद्यालयमा पढेको एउटा ठिटो अन्तर्राष्ट्रिय सम्बन्धको जानकार कसरी भयो ? परराष्ट्र सचिव, जापान र

अर्यालको नियात्रा सङ्ग्रह मेरो अपहरण सार्वजनिक

काठमाडौँ, ११ साउन : साहित्यकार सरिता अर्यालको नियात्रा सङ्ग्रह ‘मेरो अपहरण’ सार्वजनिक भएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एक समारोहका बीच पुस्तक सार्वजनिक

साहित्यमा बिपीको विशिष्ट योगदान

वासुदेव पौडेल । पोखरा, ६ साउन : नेपाली राजनीतिमा सबैले सधँै लिने नाम मध्येको एक हो बिपी कोइराला । विश्व राजनीतिमा नै चर्चित कोइरालाको जीवनको अर्को महत्वपूर्ण पाटो हो साहित्य

‘जामनः गुभाजु’ ऐतिहासिक कथा, जीवन्त अभिनय

श्याम रिमाल । काठमाडौँ, ६ साउन : सिद्धहस्त एक तान्त्रिकको जीवनीलाई लिएर नेपालभाषामा बनेको चलचित्र ‘जामनः गुभाजु’ गत वर्ष मङ्सिर ८ गतेदेखि हालसम्म लगातार चलिरहेको छ । अब चलचित्रले ५१

सुदूरपश्चिम प्रदेशमा छलिया र हुड्के नाचको माग बढ्दो

विमलबहादुर विष्ट । डोटी, १ साउन : सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय डेउडा, छलिया र हुड्ने नाच प्रदर्शनको माग बढ्न थालेको छ । विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के

आदिकवि भानुभक्त पुरस्कार उपाध्यायलाई

काठमाडौँ, २९ असार : नेपाल शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार वरिष्ठ साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गरेको छ । आदिकवि भानुभक्त आचार्यको १०६औँ जन्मजयन्तीको सन्दर्भमा प्रदान गरिएको

भानुजयन्तीका अवसरमा असारे लोकसाहित्य 

काठमाडौँ, २९ असार : अभिनव साहित्य समाजले आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसर पारेर असारे लोकसाहित्य विशेष कार्यक्रम आयोजना गरेको छ । समाजको २०९औँ मासिक साहित्यिक शृङ्खलाअन्तर्गत भएको कार्यक्रममा आदिकवि

वरिष्ठ साहित्यकार घिमिरेसहित ४२ स्रष्टा सम्मानित 

काठमाडौँ, २९ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, नाट्यलगायत क्षेत्रमा योगदान दिने देशभरका ४२ जना स्रष्टालाई सम्मान गरेको छ । मन्त्रालयले आज

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.