
काठमाडौं, २७ जेठ : सरकारी अनुदानको मल किनबेच गर्ने कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त मात्रामा रासायनिक मल मौज्दात भए पनि किसानले मल पाउन सकेका छैनन् ।

काठमाडौं, २६ जेठ : बंगलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय

महोत्तरी, २५ जेठ : करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती पछिल्लो समय हराएकोे छ। घरायसी प्रयोजनका नाम्ला/दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद

पाल्पा, २३ जेठ : पाल्पाका किसानलाई घारसहित मौरी वितरण गरिएको छ। व्यावसायिक मौरीपालन गर्न इच्छुक किसानलाई स्थानीय सरकारले घारसहित मौरी अनुदानमा प्रदान गरेका छन् । रम्भा गाउँपालिकाले वडा नम्बर २ फोक्सिङकोटस्थित

काठमाडौँ, २० जेठ : नेपालमा यस वर्षका रोपाइका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड

काठमाडौं, १८ जेठ : धानबाली विज्ञ भन्छन् आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्यांक विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख हेक्टर जमीन

म्याग्दी, १७ जेठ : स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ। विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै

काठमाडौं, १५ जेठ : सरकारले आगामी तीन वर्षभित्रै नेपालमै रासायनिक मल कारखाना खोल्ने जनाएको छ । सरकारले रासायनिक मल कारखाना खोल्नका लागि १२ अर्ब रूपैयाँ आज अध्यादेशमार्फत् पारित बजेटमा विनियोजन गरेको

सुर्खेत, १५ जेठ : पशुपालन क्षेत्रमा कर्णालीलाई आत्मनिर्भर बनाउने महत्वाकाँक्षी लक्ष्यका साथ कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अनुदानमा दिएका ५० भैँसी मध्ये ३४ भैँसी गायब भएका छन्। मन्त्रालयले

काठमाडौं, १४ जेठ : काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि