पर्वतको सदरमुकाम कुश्माबजार र बागलुङका दक्षिणी क्षेत्र बलेवा जोडने कुश्माबलेवा यान्त्रिक पुल । निजी क्षेत्रको लगानीमा विगत ६ वर्षदेखि सञ्चालनमा आएको यो पुलबाट दैनिक पाँच सयभन्दा बढीले ओहोरदोहोर गर्ने गरेका छन । तस्वीर: लक्ष्मीप्रसाद सापकोटा, पर्वत
Published On : 1 October, 2018 2:56 pm
By : Media Mission Nepal
On : फोटो ग्यालरी