जुम्लाको लाछुज्यूलोमा लहलह झुलेको कालीमार्सी धान । कार्तिकमा धान पाकेपछि कृषकले भित्रयाउने गर्दछन । चन्दननाथ बाबाले भारतको काश्मीरबाट कालीमार्सी धानको बीउ ल्याएर पहिलो पटक तातोपानी गाउँपालिका–२ लाछुज्यूलोमा लगाएका थिए । तस्वीर: मानदत्त रावल, जुम्ला Published On : 29 September, 2018 4:58 pm By : Media Mission Nepal On : फोटो ग्यालरी जुम्लाको लाछुज्यूलोमा लहलह झुलेको कालीमार्सी धान । कार्तिकमा धान पाकेपछि कृषकले भित्रयाउने गर्दछन । चन्दननाथ बाबाले भारतको काश्मीरबाट कालीमार्सी धानको बीउ ल्याएर पहिलो पटक तातोपानी गाउँपालिका–२ लाछुज्यूलोमा लगाएका थिए । तस्वीर: मानदत्त रावल, जुम्ला