म्याग्दीको रघुगंगा गाउँपालिका–८ दुलेखर्कस्थित रितुङ मावि भवन रघुगंगा नदीमा आएको बाढीले क्षति पु-याउँदै । भवन बगाएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ । तस्वीर: सन्तोष गौतम, म्याग्दी Published On : 15 September, 2018 4:08 pm By : Media Mission Nepal On : फोटो ग्यालरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ दुलेखर्कस्थित रितुङ मावि भवन रघुगंगा नदीमा आएको बाढीले क्षति पु-याउँदै । भवन बगाएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ । तस्वीर: सन्तोष गौतम, म्याग्दी