चिसो छल्न भेडीगोठ बेँशीमा Published On : 7 February, 2020 5:21 pm By : Media Mission Nepal On : फोटो ग्यालरी रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ साँखको ऋणदह जङ्गलमा चरणका लागि छाडिएका भेडा । चिसो अत्यधिक बढेपछि रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ११ सेराका स्थानीयले भेडीगोठ बेँशी झारेका हुन । तस्बीर: मनिष खडका