ठिनी गाउँ र पृष्ठभूमिमा नीलगिरि हिमाल Published On : 7 February, 2020 10:22 am By : Media Mission Nepal On : फोटो ग्यालरी हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ्ग गाउँपालिका ५ स्थित पर्यटकिय स्थल ठिनी गाउँ र पृष्ठभूमिमा नीलगिरि हिमालमा हिउँ परेको दृश्य । तस्वीर: निरज थकाली