कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका७ मा रहेको वातावरण मध्यबर्ती सामुदायिक वनका उपभोक्ताले वनमा रोपेका बाँसका विरुवा । सामुदायिक वनले प्रति बर्ष रु पाँच लाख बढीको बाँस बिक्री गरि आम्दानी गर्दै आएको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
Published On : 14 September, 2018 10:01 am
By : Media Mission Nepal
On : फोटो ग्यालरी