द बाबु एडभेन्चर्स इन्टरनेशनल स्कूलका सञ्चालक सुनुवार सम्मानित
Published On : 1 January, 2020 11:30 pm
By : Media Mission Nepal
On : फोटो ग्यालरी
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ कार्यक्रममा प्याराग्लाईडिङ गर्ने द बाबु एडभेन्चर्स इन्टरनेशनल स्कूल प्रालिका सञ्चालक सानोबाबु सुनुवारलाई सम्मान गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्वीरः शुरबहादुर सिंह