सनवोरा नदीमा माछा मार्दै थारु महिला Published On : 30 October, 2019 5:45 pm By : Media Mission Nepal On : फोटो ग्यालरी कञ्चनपुरको सनवोरा नदीमा माछा मार्दै गरेका थारु महिला । तिहार मनाएर र धानबाली भित्राएपछि फुर्सदिला बनेका थारु महिला बिहानको झिसमिसेमै जाल बोकेर माछा मार्नका लागि जाने गरेका छन । तस्वीर: राजेन्द्रप्रसाद पनेरु