व्यवसायिक रुपमा कुखुरा पालन गर्दै अनिता Published On : 18 October, 2019 7:35 pm By : Media Mission Nepal On : फोटो ग्यालरी हेटौंडाको मनहरि गाँउपालिका—५ का अनिता स्याङबोले विदेशको रोजगारी छोडेर स्वदेशमै व्यवसायिक रुपमा पालेको लोकल कुखुरा । अनिताले गत वर्षदेखि अनु एकीकृत कृषि फारम दर्ता गरी लोकल जातका कुखुरा, माछा, बंगुर र खसीपालनबाट मनग्य आम्दानी गर्दै आएकी छिन । तस्बिरः अञ्जली थापा