मनाङको नाशोङ गाउँपालिका २ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोडने ड्रोना खोलामा निर्माण गरिएको ताम्राङ पुल । पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको पुलको लम्बाई १३५ मिटर रहेको छ । तस्वीर: नवीन लामिछाने, मनाङ
Published On : 5 September, 2018 10:04 pm
By : Media Mission Nepal
On : फोटो ग्यालरी