रारातालको शिर मुर्माटपमा नियात्राकार Published On : 16 July, 2019 7:54 pm By : Media Mission Nepal On : फोटो ग्यालरी स्वर्गकी अप्सराको उपमाले परिचित कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारातालको शिर मुर्माटपमा रारा ताललाई पृष्ठभूमीमा राखेर तस्विर खिचाउँदै नियात्राकार प्रतीक ढकाल ।