पलास्टिकको टनेलमा तरकारी खेती Published On : 2 July, 2019 10:28 am By : Media Mission Nepal On : फोटो ग्यालरी काभ्रेपलाञ्चोकको पनौती नगरपालिका८ बञ्जारास्थित किसानहरुले टनेलमा गरिएको तरकारी खेतीको मनोरम दृश्य । टनेलमा तरकारी खेती गर्दा तरकारी सुरक्षित हुने र बढी फल्ने हुँदा किसानहरु टेनेल खेतीमा आकर्षित भएका छन । तस्वीर: पेमा लामा