भीर मौरीको मह निकाल्ने कोसिस गर्दै Published On : 2 July, 2019 10:24 am By : Media Mission Nepal On : फोटो ग्यालरी म्याग्दीको धवलागिरी गाउँपालिका१ गुर्जास्थित अग्लो पहाडको भीरमा मौरीको मह निकाल्ने कोसिस गर्दै गरेका स्थानीय । अग्ला पहाडमा डोरीको भ¥याङ बनाएर मौरीको मह निकाल्ने यहाँका स्थानीयको पुख्र्यौली पेशा हो । तस्बिर: कमल खत्री