विक्रीका लागि राखिएका शालिग्राम

हिमालपारीको जिल्ला मुस्ताङको झरपझोङमा विक्रीका लागि राखिएका शालिग्राम । हिन्दूहरुले नारायण, विष्णु मानेर पूजा गरिने शालिग्राम कालीगण्डकी नदीमा पाइन्छ । यहाँका स्थानीयले शालिग्रामको बिक्री गरेर आयआर्जन गर्ने गरेका छन । तस्वीर: ध्रुबसागर शर्मा
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.