सूर्यमुखीको व्यावसायिक खेती Published On : 28 June, 2019 4:06 pm By : Media Mission Nepal On : फोटो ग्यालरी बागलुङ नगरपालिका १० भकुण्डे गलुवास्थित बम बहादुर थापाले १५ रोपनी जग्गामा पहिलोपटक शुरु गरेको व्यावसायिक सूर्यमुखी खेती । तस्वीर: खेमराज गौतम, बागलुङ