पानीबाट चल्ने घट्टबाट पिठो पिस्दै Published On : 13 June, 2019 5:19 pm By : Media Mission Nepal On : फोटो ग्यालरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ चुरे फेदीको बस्ती धारापानीका स्थानीय परम्परागत पानीबाट चल्ने घट्टबाट पिठो पिध्ने कार्य गर्दै आएका छन । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर