धान रोप्नका लागि खेतमा दाँदे लगाउँदै कृषक Published On : 11 June, 2019 7:53 am By : Media Mission Nepal On : फोटो ग्यालरी तनहुँको व्यास नगरपालिका १ अम्रेनीमा धान रोप्नका लागि खेतमा दाँदे लगाउँदै कृषक । तनहुँका कृषकलाई यतिबेला रोपाइँको चटारो छ । तस्वीर: कृष्ण न्यौपाने ।