कृषकलाई गहुँ थन्काउने चटारो

मौसममा गडबडी देखिन थालेपछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा काटेर सुकाएको गहुँ चुटन लागेका कृषक । यतिबेला म्याग्दीका कृषकहरुलाई गहुँ थन्काउने र मकै छर्ने कामको चटारो छ । ध्रु्बसागर शर्मा, म्याग्दी (गलेश्वर)
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.