ढुङगाबाट बनेको ३५ फिट अग्लो बुद्धको मूर्ति Published On : 5 June, 2019 9:16 am By : Media Mission Nepal On : फोटो ग्यालरी हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा राखिएको ढुङगाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ति । करीव ३५ फिट अग्लो मूर्ति पर्यटकको आकर्षण बन्ने गरेको छ । तस्वीर: कृष्ण न्यौपाने ।