भेटियो दुर्लभ सालक Published On : 5 June, 2019 9:13 am By : Media Mission Nepal On : फोटो ग्यालरी संखुवासभाको खाँदबारी ९ तुम्लिङटारमा भेटिएको सालक । सालकलाई वन कार्यालय र स्थानीय जनप्रतिनिधिको रोहबरमा पुनः जङगलमा नै छाडिएको छ । तस्वीर: सुजन बज्राचार्य