म्याग्दीको सुन्दर दोवा गाउँ Published On : 3 June, 2019 10:06 pm By : Media Mission Nepal On : फोटो ग्यालरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने सुन्दर दोवा गाउँ । यो गाउँ कृषि उपज र प्राकृति सुन्दरताले अत्यन्तै महत्वपूर्ण गाउँ मानिन्छ । तस्वीर: ध्रुबसागर शर्मा