म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ भुरुङ तातोपानीमा स्नान गर्दै आन्तरिक पर्यटक । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्टिक, बाथ, सर्केमर्केलगायत रोगका बिरामीलाई फाइदा पुग्ने जनविश्वास रहेको छ । तस्वीर: ध्रुबसागर शर्मा